काठमाडौं, २० मंसिर । बागमति प्रदेश काँभ्रेपलान्चोक निर्वाचन क्षेत्र नं १ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्य तथा बागमति प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले बागमतिमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो । उहाँले विगतमा अन्य दललाई सहयोग गरि सरकार बनाएको हुदाँ यसपटक नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने दावी गर्नूभएको हो ।
एबीसी टेलिभिजनको एबीसी वाच कार्यक्रममा उहाँले गठबन्धन र सरकार बारे खुलेर बहस गर्नुभएको छ ।
भिडियो
प्रतिक्रिया दिनुहोस्