काठमाडौं । नेपालको राजनीतिमा सरकार बनाउने र गिराउनेबाहेक केही खेल भएन। नेताहरूलाई जनता र राष्ट्रभन्दा कुर्सी प्यारो भयो, जसको परिणाम राजनीति अस्थिर बन्न गयो। अब बन्ने नयाँ सरकारको नेतृत्व केपी ओलीले गर्ने भन्ने समाचार आएको छ। यसभन्दा अघि उनी प्रधानमन्त्री नबनेका होइनन। अब बनेर के ...