भिडियो

जेब्रा क्रसिङ नितान्त पैदल यात्रुहरुको हो,तर पैदल यात्रुहरुलाई बाटो काट्न असहजता किन? (भिडियोसहित)

काठमाडौं, २७ भदौ । सडक सेवा सहजता तथा सडक दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न स्थानमा जेब्रा क्रसिङहरु छन् । तर, उपत्यकाको कतिपय जेब्रा क्रसिङहरु मेटिएका अवस्थामा छन्, जसले गर्दा विशेषगरी, भईरहेको ..

नेपाल भ्रमण वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य यस्तो (भिडियोसहित)

काठमाडौं, २६ भदौ । नेपाल भ्रमण वर्ष २० लाख पर्यटक भित्र्याउने सरकरी लक्ष्य छ । सरकारी लक्ष्य हासिल गर्न सरकारी प्रयास पनि जारी छ । सोही अनुसार पाटा नेपालको आयोजना ..

आत्महत्या गर्नेको संख्या निकै डरलाग्दो,९० प्रतिशत मानसिक र व्यावहारिक समस्या (भिडियोसहित)

काठमाडौं, २५ भदौ । पछिल्लो सयम स्वमरण अर्थात् आत्महत्या गर्नेको संख्या निकै डरलाग्दो छ । दाङमा दैनिक सरदर करिब १ जनाले आत्महत्या गर्ने गरेको पाईन्छ । दाङमा गत आर्थिक बर्ष ..

दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा– नरेन्द्र मोदी (भिडियोसहित)

काठमाडौं, २५ भदौ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो अन्तरदेशिय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप ..

नेपाल चीनबीच औपचारिक रुपमा दौत्य सम्बन्ध ६० वर्षमा प्रवेश (भिडियोसहित)

काठमाडौं, २५ भदौ । सन् १९५५ मा नेपाल चीनबीच औपचारिक रुपमा दौत्य सम्बन्ध स्थापित भएपश्चात्को ६ दशकको अवधिमा चीनका उच्च पदाधिकारीहरुबाट विरलै मात्रामा नेपाल भ्रमण गरेका छन् । दौत्य सम्बन्ध ..

यातायातक्षेत्रमा सिन्डिकेट र दादागिरी : अग्रिम बुकिङ कहिले खुलाउने भन्ने नै अन्योल(भिडियोसहित)

दशै आउन अब १ महिना पनि बाँकी नुहँदा पनि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छैन । अग्रिम बुकीङ खुल्ला नगरिदा दशै मान्न, जान आउन सर्वसाधारणलाई समस्या हुने देखिएको छ । ..

चिनिया विदेशमन्त्रीको नेपाल भ्रमण – देशको विकास र समृद्धिका लागि चीनको साथ लिनुपर्ने सरोकारवालाको सुझाव (भिडियोसहित)

काठमाडौं, २३ भदौ ।  चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आएका छन् । चीनबाट निकै लामो समयपछि यो हाइप्रोफाइल भ्रमण हुन लागेको हो । भ्रमणबाट नेपालले आर्थिक रुपमा ..

जिर्णोद्वार गरिदै कमलपोखरी : गुमनाम बनेको ऐतिहासिक कमलपोखरी पुर्नजिवन पाउदै (भिडियोसहित)

‘काठमाडौं,  २१ भदौ । काठमाडौ उपत्यका ऐतिहासिक सांस्कृति र पुरातात्विक सम्पदाले भरिपूर्ण छ । तर जिम्मेवारहरुको बेवास्ताका कारण कमलपोखरी जस्ता ऐतिहासिक पोखरी डम्पिङ साइट जस्तै बन्दै गएको छन । सरकारको ..

जनकपुर मन्दिरमा प्रतिबन्धित अश्लिल आरकेष्ट्रा प्रदर्शन, आरकेष्ट्रा नचाउन मन्त्रीको आड (भिडियोसहित)

काठमाडौं,  २१ भदौ । आरकेष्ट्रा ना“च अश्लिल नृत्य हो, तर भौतिक योजना मन्त्री रघुवीर महासेठको संरक्षण र स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा जनकपुरमा अश्लिल ना“च प्रदर्शन भएको छ । स्थानीय प्रशासनबाट ..

पर्यटकीय नगरीे ‘झोंछे’: मौलिकता हराउदै गएपछि, आजभोलि संसा“झै सुनसान (भिडियोसहित)

काठमाडौं,  २१ भदौ । राजधानीको वसन्तपुर क्षेत्रमा रहेको पुरानो पर्यटकीय नगरीे ‘झोंछे’ ओझेलमा परेको छ । पर्यटकीय हिसाबले निकै चर्चा बटुलेको झोछेमा पछिल्लो समय मैलिकता हराउदै गएको छ । मौलिकता ..

कैलाश पर्वतको पहिलो ग्लेसिएरदेखि मानसरोवरको रोमाञ्चक भिडियो यात्रा-Xclusive.

कैलाश मानसरोवर : कथ्य तथ्य र विश्वास– एवीसी न्यूजको आउटलुक विशेषमा (भिडियोसहित)   मानसरोवर यात्रा हिन्दू, बौद्ध र जैन मार्गीहरुका लागि सबैभन्दा ठूलो प्रतिष्ठाको विषय हो । त्यसभन्दा पनि संसारकै ..

सन् २०२२ मा मध्यमस्तर र २०३० मा विकसित मुलुक बनाउने राज्यको संकल्प (भिडियोसहित)

काठमाडौं, १९ भदौ । सरकारले आगामी ५ वर्षमा भित्रमा स्वास्थ्यका क्षेत्रमा तिव्र विकास गर्ने सरकारी लक्ष्य छ। सरकारी लक्ष्य अनुसार भएपनि स्वास्थ्य क्षेत्रको सुधार अझै अपेक्षाकृत छैन । यद्यपी अन्य ..