‘चीन र भारत पावरफुल, नेपाल झनै निरिह’ काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसकेको छ । यो अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन कायम राखेर आफ्ना सबै मन्त्रीहरु फिर्ता बोलाइसकेको नयाँ परिस्थिती निर्माण भइसकेको छ । यसैबीच, ...