काठमाडौं, १८ भदौ । सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्र वर्षेनी प्राथमिकतामा पर्दै आएको छ । त्यसअनुरुप वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत आगामी तीन वर्षसम्म कृषि क्षेत्रमा लगाइनुपर्ने बाध्यकारी नीति पनि छ । यसमा वाणिज्य बैंक लगायत वित्तिय संस्थाहरुले सरकारले तोकेबमोजिमको कर्जा ...