थापाथलीका सुकुम्वासी वस्तीमा महानगरको डोजरपछि काठमाडौंमा सुकुम्वासीहरु आन्दोलित भएका छन् । महानगरपालिकाले फेरि अर्को सूचना निकालेर जग्गा खाली गर्न चेतावनी दिएको छ । विभिन्न दल र सरकार निकट सुकुम्वासी संगठनहरु महानगरका प्रमुख वालेन्द्र साहको विरोधमा उत्रने भएका छन् ।
राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, एमाले निकट सुकुम्वासी संगठनका नेता इन्द्र्बहादुर तामाङ र अधिवक्ता हरि मैनालीसंग एबीसीले गरेको विस्तृत कुराकानी ।
प्रतिक्रिया दिनुहोस्