काठमाडौँ, ६ जेठ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)–२०२३ को प्लेअफ दौडबाट आफ्नो आशा जीवित राखेको छ भने पञ्जाब किंग्स दौडबाट बाहिरिएको छ । राजस्थान रोयल्सले चालु सिजनको ६६औँ खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो । यो जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा ...