बुटवल, १८ कार्तिक। सयपत्री युवा क्लब बुटवलले चौथौ संरस्करणको फुटबल प्रतियोगिता गर्ने भएको छ । स्व. ज्ञान बहादुर गुरुङको स्मृतिमा कार्तिक १९ गतेबाट चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ गर्ने भएको हो । सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको टिम दर्ता, रेफ्री ब्यवस्थापन, खेलमैदान तयारी, ...