काठमाडौं, फागुन ४ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको छ । भारतको दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा यूएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । अफगानिस्तानका इब्राहिम जद्रानले ...