काठमाडौं २६ असार । युरो कपको दोस्रो सेमिफाइनलमा आज ९बुधबार० मध्यराति इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन्। डर्टमुन्डको बीभीबी स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२स्४५ बजे सुरु हुनेछ। यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्समाथि पुनरागमन जित, स्पेन युरो कपको फाइनलमा खेलअघि ...