काठमाडौँ, ४ चैत । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध फिल्डिङ गर्ने भएको छ । शुक्रबार यूएईले दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । नेपाल र युएई दुवैले यसअघि आफ्नो पहिलो ...