काठमाडौं, १३ असोज । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२०आई सिरिजको उपाधी जितेको छ ।
भर्खरै सकिएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै नेपालले ३ खेलको टी–२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।

प्रतिक्रिया दिनुहोस्