काठमाडौँ ५ असार : आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले जितका लागि २ सय ८ रनको सामान्य लक्ष्य पाएको छ। जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो। अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले ...