बुटवल, १६ चैत । बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटवल प्रतियोगिताको शुक्रबारको खेल हावाहुरी र वर्षाका कारण रोकिएको छ । रोललललल अचानक दिउसो साढे ३ बजेबाट आएको हावाहुरी सहितको वर्षाका कारण निक्कै रोचक हुने भनिएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र रुस्लान थ्रीस्टार क्लब ...