बुटवल, २३ बैशाख । सुधा कार्की थापाको आध्यात्मिक भजन संग्रह ‘संगित सुधा’ शनिबार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । उक्त भजन संग्रह ‘संगित सुधा’को दुर्गा वैदिक आश्रम नयाँमिलका व्याकर्णाचार्य हरि ब्रह्मचार्यले सार्वजानिकरण गर्नुभएको हो । भजन संगहको सार्वजानिक गर्दै उहाँले संगितप्रति सबैको मोह भएकाले ...