नेपालगन्ज,३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार बनेको एक बर्ष बित्न लाग्दा समेत जनताले परिवर्तनको अनुभुती गर्न नपाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लाचार बन्दा सरकार हरेक क्षेत्रमा असफल बन्दै उनले बताए । पार्टीको प्रदेश नम्बर ५ को प्रशिक्षण तथा ...