बुटवल, २९ पुस । बुटवल उपमहानगरपालिका सुख्खानगरबाट आज एकजना स्थानीयबासी बेपत्ता भएकाछन् । आईतबार बिहान घरबाट घुम्न निस्केका ६९ वर्षिय नरेन्द्र भण्डारी सम्पर्क बिहिन भएको परिवारका सदस्यहरुले बताएकाछन् । बिहान ५० रुपैयां गोजीमा हालेर घरबाट निस्केका भण्डारी रातीसम्म सम्पर्कमा नआएपछि परिवारका सदस्यहरु भण्डारीको खोजि गरिदिन ...