ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस वर्षको अंग्रेजी नयां वर्ष बुटवलबाट


sharan sharan

बुटवल, १० पुस ।
एबिसी मिडीया ग्रुप र वेस्टर्न मेगा कलेजको संयुक्त आयोजनामा बुटवलमा अंग्रेजी नयांवर्षका अवसरमा सांगीतिक कार्यक्रम हुने भएको छ । पुस १६ गते सोमवार न्यु ईएर इभ २०१९ गर्न लागिएको आज एक बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
बुटवल—१५, ढवाहास्थित आरम्भ रिसोर्टमा आयोजना हुने सागितीक कार्यक्रममा सांगीतिक व्याण्ड अलमोडा राना उप्रेती, बसन्त एण्ड फे्रण्डस, संस्कार व्याण्ड तथा सागर क्षेत्रीको प्रस्तुती रहने छ । कार्यक्रमको तयारीका लागि कलेजमा अध्यनरत बिद्यार्थि तथा ब्यवस्थापन सहितको टोलि गठन गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । विद्यार्थीहरुले स्वस्फूर्त रुपमा कार्यक्रम व्यवस्थापन (Event Management) गर्न सकुन् भन्ने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएका कलेजका प्राचार्य श्रीप्रसाद भट्टराइले वताउनु भयो ।

आयोजकहरुका अनुसार कार्यक्रममा विद्यार्थीहरुले अहिलेसम्मको नेपालकै ठुलो ९० पाउन्डको वर्थडे केक तयार गरि प्रदर्शन गरिने छ, । इभमा सहभागि हुने अतिथिहरुलाई बिद्यार्थीहरुबाट बनाईएको बेकरीसंग सम्बन्धित बिभिन्न परिकारहरु कप केक, ब्राउनी, कुकिज बे्रडका परिकारहरु संगै स्वदेशि तथा बिदेशि खानाका परिकारहरु पनि उपलब्ध हुने छन् ।
मेघा कलेज प्रदेश नं. ५ मा वी.एच.एमको अध्यापन गराउने पहिलो कलेज हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com