चितवन, २५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नै निर्वाचन बिथोल्न लागिपरेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा भएको पेशागत कर्मचारी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उम्मेदवारहरुविरुद्ध बम विष्फोट भइरहनुले यसमा सरकारकै संलग्नता रहेको बताउनुभयो । चितवन क्षेत्र नम्बर ३ का ...