ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजबादको आधारशिला तैयार गर्न चितवनबाट उम्मेदवारी : प्रचण्ड


sharan sharan

चितवन, २४ कार्तिक ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितीक स्थायीत्व र आर्थिक बिकासको आकांक्षा बोकेर आफुले चितवनबाट उम्मेदवारी दिएको बताउनुभएको छ ।
आज चितवनको क्षेत्र नम्बर ३ को चुनाविसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको माध्यमबाट परिवर्तन भएपछि चितवनकै जनताको अभिमतबाट परिवर्तनलाई संस्थागत गर्न आफु चितवनबाट उम्मेदवार बनेको बताउनुभयो ।
उहांले चितवनकै जनयुद्धको संकल्प गरेको स्मरण गर्दै चितवनको आर्थिक समृद्दी र राष्ट्रको समृद्दीको गर्दै चितवनबाटै समाजबादको आधारशिला तैयार गरिने बताउनुभयो ।
चितवन क्षेत्र नम्बर ३ को चुनावि कार्यक्रममा सहभागि हुन चितवन पुग्नु भएका प्रचण्डले आर्थिक बिकास बिना जनयुद्धको उपलब्धी गर्न नसकिने स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले आज भरतपुर महानगरको ९ र १३ नम्बर वडा तथा सरदपुर तथा कालिका नगरपालिकामा घरदैलामा पुगेर मत माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको बृहत रक्तदान अभियान, एक लाख युनिट रगत संकलन लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com