३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उहाँको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर ...