ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सम्झौताको हस्ताक्षरकर्ताका हैसियतले कांग्रेस भोट आफुले पाउनुपर्ने प्रचण्डको दावी


sharan sharan
कार्तिक २६, २०७४ आईतबार   ७ : ०५   बजे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफुले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्बर ३ मा प्रतिद्वन्द्वी नै नभएको दावी गर्नुभएको छ ।
चितवनको मंगलपुरमा आइतबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष्ँ प्रचण्डले नेपाली कांग्रेसका नेता बाहेकलाई आफुले प्रतिद्वन्द्वी मान्नै नसक्ने जिकिर गर्नुभयो । कांग्रेसको जनाधार भएको क्षेत्रमा जनधार नै नभएको पार्टीका उम्मेदवारलाई प्रतिद्वन्द्वी मान्न नसक्ने उहाले बताउनुभयो ।
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले ठेकदारहरुलाई आफ्नो प्रतिद्वन्द्वी कसरी मान्नु भन्दै प्रतिप्रश्न समेत गर्नुभएको थियो । प्रचण्डले गिरिजाप्रसाद कोईराला पछि शान्ति सम्झौताको हस्ताक्षरकर्ता आफू भएकाले चितवनका काग्रेंसले पनि आफुलाई नै मतदान गर्ने विश्वास व्यक्त गर्नु भयो । कांग्रेसका नेताहरुलाई वामगठबन्धन देखेर नआत्तिन आग्रह गर्दै उहांले भोलिको दिनमा लोकतन्त्रको रक्षाका लागी केही समस्या आइपरे कम्युनिष्ट र कांग्रेस मिल्नै पर्ने अवस्था आउने समेत बताउनुुभयो । प्रचण्डले आज भरतपुरको विभिन्न क्षेत्रमा घरदैलोसंगै चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group