ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीबाट सुरक्षा ब्यवस्था चुस्त बनाउन निर्देशन


sharan sharan
कार्तिक २८, २०७४ मंगलबार  ५ : ३९ बजे

 

नेपालगन्ज, कार्तिक २८ ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
साविकको मध्यपश्चिम स्तरीय सुरक्षा भेलालाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै उहाले ४ वटै सुरक्षा निकायलाई निर्वाचनको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले साविकको मध्यपश्चिम विकास क्ष्ँेत्रभित्र पर्ने जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुस“गे शान्ति सुरक्षाको अवस्था र आसन्न निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्थाका विषयमा जानकारी लिनुभएको छ । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिन उहा“ले निर्वाचन भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न हुने बताउनुभयो ।
सुरक्षा भेलामा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन सुरक्षा निकायका तीन वटै तहलाई संवेदनशील भएर लाग्न आग्रह गर्नुभयो ।
गृह सचिव सापकोटाले सुरक्षा योजना राम्रो बनेको तर कार्यान्वयनमा चुनौति देखिएकाले अझै पनि केही जिल्लामा सानातिना घटना घटिरहेका भन्दै उहाले यसको सुक्ष्मरुपमा छलफल गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com