ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी एक्स्पोमा भलिबल : मणिमुकुन्द निलो र ब्रेभ गोर्खा सेमिफाइनलमा प्रबेश


sharan sharan
पुस ११, २०७५ बुधबार   ९ : ३८   बजे

११ पुस, बुटवल ।
बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१८ मा बुधबार भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७५ मा छुट्टाछुटै चार खेल भएको छ ।
रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको प्रतियोगिताका पहिलो खेलमा गुल्मीले चरङे युवा क्लब माथि ३–० को सोझो सेटमा जित निकालेको हो । त्यसै गरी आज भएको पहिलो क्वाटर खेलमा ब्रेभ गोर्खाले बुटवल बहुमुखि क्याम्पसलाइ ३–० को सोझो सेटमा जितेको छ । दोस्रो क्वाटर खेलमा मणिमुकुन्द भलिबल क्लबले नवलपरासीलाइ पनि ३–० को सोझो सेटमा जितेको छ । क्वाटर फाइनलका बिजेता मणिमुकुन्द भलिबल क्लब र ब्रेभ गोर्खा सेमिफाइनलमा प्रबेश गरेको छ । प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका खेलाडी सहभागि ११ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका छन । उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ नगदसहित कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद ६६ हजार ६ सय ६६ सहित कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद ४४ हजार ४ सय ४४ तथा चौथौ टिमलाई नगद २१ हजार ५ सय ५५ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । विद्यागत रुपमा समेत विभिन्न आठ खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगदबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष नबिन थापाले जानकारी दिनुभयो ।
भोलि क्वाटर फाइनलको २ खेल र सेमिफाइनल एक खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group