ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीपरिषद फेरबदल हुंदैन : प्रचण्ड


sharan sharan

बुटवल, २२ पुस,

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपीओली र आफुले सरकार संचालनको बिषयमा गम्भिर समिक्षा सुरु गरेको बताउनुभएको छ ।
बुटवलमा आज सम्पन्न अगुवा कार्यकर्ता भेला पछि एबिसी न्युजसंग प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले सरकारको समिक्षा प्रधानमन्त्री र आफुले सुरु गरेपनि मन्त्री परिषद पुनर्गठन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
यस अघि बुटवल स्थित नेकपाको ५ नम्बर प्रदेश कार्यालयमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै एमाले र माओबादी बिचको एकता कुनै प्रतिक्रियाबादीले दिएको बरदान नभएको बताउनुभएको थियो ।
उहांले पार्टी एकता राष्ट्रको समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ती भएको स्पष्ट पार्दै सानोतिनो कुरामा अल्झीने बेला नभएको बताउनुभयो । माघ महिना भित्रै पार्टीका सबै तहमा एकता हुने दाबी गर्दै उहांले माघ महिनामै पार्टी केन्द्रको बैठक बोलाएर एकतालाई अनुमोदन गरिने जानकारी दिनुभयो । समयले हरेक ब्यक्तिलाई पाठ सिकाउने बताउंदै अध्यक्ष प्रचण्डले पहिलो संबिधानसभामा माओबादीमा पलाएको दम्भ र एमालेले सिकेको पाठले आफु र केपी ओली पार्टी एकताको चरण सम्म पुगेको बताउनुभयो । उहांले पार्टीको स्थानीय तहमा एकता गर्ने क्रममा सबै जिल्लालाई रुपन्देहीले उछिनेको भन्दै स्थानीय नेताहरुलाई बधाई समेत दिनुभयो ।
प्रदेश कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई प्रदेश ५ सरकारका उद्योग मन्त्री लिला गिरिले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com