ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलका उद्योगिहरु युरोप तिर ।


sharan sharan

कार्तिक ७, बुटवल ।
रुपन्देही उद्योग संघको एक टोलि आजबाट युरोपियन राष्ट्रका औद्योगिक शहरहरुको भ्रमणमा निस्केको छ ।
उद्योग स्थापना गर्दा अपनाउनुपर्ने कार्यहरु तथा उद्योगलाई पर्यावरण मैत्री बनाउने बिषयमा अध्ययन गर्न युरोपियन राष्ट्रको भ्रमणमा पठाईएको रुपन्देही उद्योग संघले जनाएको छ । उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा भ्रमणमा निस्केको ३० जनाको टोलिलाई आज बुटवलमा एक कार्यक्रमका बिच बिदाई गरिएको थियो । टोलीलाई संघका अध्यक्ष परिषदका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले खादा तथा अविर लगाएर विदाई गर्नु भएको थियो ।
भ्रमण टोलिले युरोपका ५ राष्ट्र सहित अरबको एक देशको समेत भ्रमण गर्नेछ । रुपन्देही उद्योग संघका अनुसार युरोपका फ्रान्स, जर्मन, बेल्जीयम, नेडरल्याण्ड र स्विजरल्याण्डको भ्रमण गरि टोलि कटार हुंदै नेपाल फर्कने छ ।
उद्योग संचालनको बिधी र वाताबरण संरक्षण्मा उद्योगको भुमिकाको अध्ययन गरेर नेपालमा समेत उद्योग संचालनमा बिधि बुाल्न भ्रमण सार्थक हुने भ्रमण टोलिका सदस्य तथा रुपन्देही उद्योग संघका कार्यसमिती सदस्य युवराज आचार्यले जानकारी दिनुभयो ।
भ्रमण टोलीलाई संघका उपाध्यक्ष बाबुराम बोहोराले बिदाई गर्नुभएको थियो । बिदाई कार्यक्रममा उद्योगिहरुले भ्रमण समृद्धीका लागि फलदायी बनाएर फर्कन सुझाव दिएका थिए । टोलिमा १२ जना कार्यसमिती सदस्य र १८ जना रुपन्देहीको उद्योगिहरु रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...