ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानीगर्न जापानबासी र गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री ज्ञवालीको अाह्वान


sharan sharan
मंसिर २, २०७५ आईतबार  १० : ३९ बजे

टोकियो, २ मंसिर ।
जापान भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ढुक्क भएर लगानि गर्न गैर आवासिय नेपाली सहित जापानी लगानिकर्तालाई आह्वान गर्नुभएको छ । उहांले नेपालमा लगानिको वातावरण रहेको भन्दै लगानि गर्न आब्हान गर्नु भएको हो।

परराष्ट्र मन्त्रि ज्ञवालीको सम्मानमा टोकियो स्थित नेपाली दूतबासमा आयोजित कार्यक्रमममा बोल्दै मन्त्रि ज्ञवालिले नेपालमा राजनैतिक स्थिरता भएको, लगानिको वातावरण बनेको भन्दै जापानिज लगानि कर्ता सहित जापानमा बस्ने गैरआवसिया नेपालीहरु एनआरएनलाई देशको आर्थिक विकासको लागि सरकारको साझेदार बन्न आग्रह गर्नुभयो । उहाले जापानसग नेपालको एेतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै, नेपालको दिगो विकासका लागि लगानी भित्राउन जापानमा रहेका गैरआवसिया नेपालीहरुले सकरात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै जापान नेपाल संसदीय समितिका सचिव तथा जापानका सांसद तादाहिको ईतोले नेपालसगको सम्बन्धलाई अझै प्रगाढ़ बढाउन जापानले चाहेको बताउदै त्यसको लागि जापान तयार रहेको बताउनु भयो ।

नेपालमा लगानी भित्राउने वातावरण तयार पार्न मन्त्री ज्ञवालीले जापान भ्रमणमा गर्नुभएको जापान स्थित नेपाली राजदुताबासले जनाएको छ । मन्त्रि ज्ञवालीले एक साता जापान बस्दा जापान सरकारका विभिन्न मन्त्रिहरुसग दुई पक्षिय हितको बारेमा वार्ता हुने दुतबासले जानकारी दिएको छ । औपचारिक वार्ता सोमबारबाट शुरुहुनेछ ।

दुताबासका अनुसार मन्त्रि ज्ञवालीको यस पटकको भ्रमणमा कृषि सहयोग सम्बन्धि सहमति पत्रमा हस्तक्षर हुने भएको छ । कार्यक्रम पछि जापानमा रहेका पत्रकारहरुसग संक्षिप्त भेटधाटमा मन्त्री ज्ञवालीले यस पटकको भ्रमण अनुदान बढाउने विषय भन्दा पनि नेपालमा लगानि भित्राउने प्रयासमा भ्रमण टोलिको जोड़ हुने बताउनुभएको थियो ।
एनआरएन जापानको स्वागत
आईतबार विहान टोकियो पुग्नुभएका मन्त्री ज्ञवालीलाई गैरआवसिय नेपाली सघ जापानले स्वागत गरेको छ । संघले स्वागत सहित आयोजना गरेको नेपाल–जापान परराष्ट्र सम्वन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रि ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सहभागी बन्न गैरआवासिय नेपालीलाई आग्रह गर्नुभयो । उहॉले समृद्ध नेपाल बनाउने अभियानमा जापानमा सिकेका शिप, प्रविधि र लगानी नेपालमा भित्राउन सबै एनआरएनहरुलाई अपिल गर्नुभयो । उहाले विदेशमा रहेका नेपालीले नै नेपाललाई नयाँ नेपाल बनाउन सक्षम रहेको भन्दै शिप, अनुभव, र लगानी लिएर फर्किन आव्हान गर्नुभयो ।

कार्यक्रममा नेपाली राजदूत प्रतिभा राणा, एनआरएनका आईसिसिका अध्यक्ष भवन भट्ट, एनआरएन एसिया प्यासिफिक कोर्डिनेटर किरन विक्रिम थापा र एनआरएन एनसीसी जापानका अध्यक्ष टासी वाङदी लामाले पनि नेपालको विकासका लागि सबैले आ–आफ्नो ठाउबाट सक्दो सहयोग गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु

पुल्चोकको दाउरा थकालीमा आगलागी

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com