बुटवल, ३० चैत्र । ‘अङ्ग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास रहेको रुपन्देहीको जितगढीलाई राज्यसंचालकरुले चटक्कै बिर्सिंदिंदा इतिहासमा अंग्रेज फौजलाई हराए पनि वर्तमानमा जीतगढी आफैमा हारिरहेको छ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा रहेको युद्ध ईतिहांसको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी’ को हालत देख्दा मन नरुने सायद कमै होलान् ...