Accuracy, Balance & Credibility - JOURNALISM
बुटवल, ४ चैत्र । रुपन्देही स्थित गौतमवुद्ध विमानस्थलमा आज एति एयरको विमान दुर्घटना भएको छ । रन वेमा बिमान दुर्घटना भएपनि विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुसल रहेका छन् । काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग ...