ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रोत नखुलेको ४० लाख प्रहरी नियन्त्रणमा


sharan sharan
चैत्र २२, २०७४ बिहीबार  ९ : १६ बजे

बुटवल, २२ चैत्र ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्रोत नखुलेको ४० लाख नगदसहित दुई पक्राउ परेका छ । प्रहरीले विशेष सूचनाको आधारमा बेलहिया वाईपासस्थित सडक खण्डमा चेकजांचका क्रममा उक्त रकम फेला पारेको हो । इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रकम फेला पारेको रुपन्देही प्रहरीले जनाएको छ ।
बुधबार सांझ बेलहियाबाट भैरहवातर्फ आइरहेको लु२२प ३८७१ नम्बरको स्कुटीमा चेकजांच गर्दा ठूलो परिमाणमा रकम फेला परेको थियो । स्कुटीको डिक्की भित्र कालो र पहेलो प्लाष्टिकले प्याकिङ गरि राखेको अवस्थामा ४० लाख ३८ हजार ७ सय ५० रुपैयाँ र नेपाल एसबिआई बैङकको ३० हजार रुपैयाँको चेक फेला परेको प्रहरीले पुष्टी गरेको छ ।
स्कुटीका चालक दीपककुमार मल्लिकको बयानका आधारमा प्रहरीले रकम सिद्धार्थ नगरपालिका वडा नं ८ का धनवन्तकुमार अग्रवालको रहेको भन्दै उनलाई पनि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले सिमामा रकम लिएर आउने जाने क्रम स्वाभाबिक भएपनि श्रोत नखुलेका कारण कानुनी कारवाहि अगाडी बढाएको जानकारी दिनुभयो । ज्ञवालीका अनुसार अग्रवालले रकम आफ्नो भएको स्विकारेको तर स्रोत खुलाउन सकेनन् । प्रहरीले बरामद रकम र स्कुटीसहित स्कुटी चालक मल्लीक र अग्रवाललाई आवश्यक कारबाहीका लागि सम्पति शुद्धिकरण अनुसन्धान बिभाग ललितपुर पठाएको छ । प्रहरीका अनुसार अग्रवाल मनी चेन्जर व्यवसायी र मल्लिक अग्रवालको कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com