काठमाडौं, १० पुस । परराष्ट्र मन्त्रालय अन्तर्गतको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुष महिनाको बढ्दो जाडोयाममा पनि पासपोर्ट लिनेको भीड उस्तै छ । एक थान पासपोर्टका लागि बिहानैदेखि ठेलमठेलको लाइनमा बस्न विवश छन् आम नागरिक । लाइन कुर्दाकुर्दै पालो नआइ दिन बित्ने र आजभोलि पनि हजारौं यसखाले ...