काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्दै आएका छन् । यसअघि सरकारका कयौं विकास आयोजनाका ठेक्का हात पार्दै अलपत्र पार्ने गरेका कारण पाण्डे मन्त्रीमा नियुक्ती भएदेखि आलोचित एवम् विवादित बनेका छन् । पाण्डे नेतृत्वको कालिका कन्स्ट्रक्सनले ...