काठमाडौं, २२ फागुन । वि.सं. २०३६ सालदेखि स्वतन्त्र विद्यार्थी संगठन (स्ववियु) को निरन्तर निर्वाचन हुदै आएको थियो । स्ववियू निर्वाचन प्रत्येक दुई÷दुई वर्षमा हुने नियमित प्रक्रिया भएपनि विगत लामो समयदेखि झण्डै १५ वर्षदेखि यो निर्वाचन हुन सकेको छैन । पछिल्लो समय, त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार कार्यालयको ...