काठमाडौं,१ श्रावन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने घोषणा गर्नु भएको छ । मन्त्री पुनले ३ वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पार्नु भयो । ५ ...