काठमाडौं,२ साउन । प्रदूषण मापदण्डभित्र नपरेका सवारी साधनलाई भदौ १ गतेदेखि मात्र बन्देज लगाइने भएको छ। काठमाडौं उपत्यका र सबै महानगर .उपमहानगरपालिकाभित्र यसखालका सवारी सञ्चालनमा साउन १ बाटै रोक लगाउने सरकाले निर्णय गरे पनि तयारी नपुगेको जनाउँदै एक महिना अवधि थप गरिएको हो। मन्त्रालयले सबै ...