रुकुम,१० साउन । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ स्याउली वजारमा वाटो मिचेर राखेका घुम्ति हटाईएको छ । विगत लामो समय देखि विवादित स्याउली वजारको रोडमा वाटो मिचेर राखेका घुम्ति स्थानिय व्यापारीहरुको सहमतीमा हटाईएको हो । चौरजहारी नगरपालिका उद्योग वाणिज्य संघ चौरजहारी अस्पताल र स्थानिय ...