काठमाडौं १० पुस । नयाँ सरकार गठबनका लागि आआफ्ना दावीबाट नेका र माओवादी पछि नहटेको बेला बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएको छ । गठबन्धनको निर्णायक बैठकअघि देउवा–दाहाल वान टु वान वार्तामा ...