काठमाडौं ७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्। संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ५ दलीय गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गरेका हुन् । नयाँ बन्ने सरकारको प्रधानमन्त्री ...