काठमाडौं (एबीसी टिप्पणी)। नेपालको समकालीन राजनीतिक इतिहासमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति उतार–चढाव देखेको नेता सायदै अरू कोही छन्। एक समय सशस्त्र विद्रोहको नेतृत्व गर्दै राज्यसत्तालाई चुनौती दिने उनी, पछि संविधानसभाको सबैभन्दा ठूलो दलका नेता बने। तर ताजा निर्वाचन परिणामले देखाएको यथार्थ भने बिल्कुल फरक छ—प्रचण्ड ...