काठमाडौं १९ फागुन । एबीसी टिप्पणी : युरोपेली नाटोका मुख्य देशहरू र क्यानाडाको लन्डनमा भएको आपतकालीन सम्मेलन ओभल अफिसबाट गलहत्याइएर घाइते बनेका जेलेन्स्कीलाई मलम लगाउन सफल भए पनि थप रुपमा पुनः राष्ट्रपति ट्रम्पसँगै युक्रेनलाई बचाउन याचना गर्ने निष्कर्षले टुंगिएको छ। यतिसम्म कि बहुचर्चित यक्रेन समिटको ...