ट्रम्प र नेतन्याहुले इरानी सत्ता परिवर्तन गर्न खोजे पनि, इश्लामिक सत्ता टिकिरहनेगरी डिजाइन संयुक्त अमेरिका–इजरायल आक्रमणले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या गरेपछि र तेहरानले इजरायल तथा छिमेकी अरब देशहरूमा गरेको जवाफी आक्रमणले मध्यपूर्वलाई फेरि युद्धको वास्तविक भूमरीमा परिणत गरिदिएको छ । आक्रमणमा इरानका ...