काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशमा कांग्रेसको बहुमत हुंदा देश अधिनायकवादको चंगुलमा फस्ने गरेको विश्लेषण गरेका छन् । नेता रावलले एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै देशमा स्थिर सरकार बनाएर आर्थिक सम्वृद्धिको बाटोमा अघि बढ्ने बाम गठवन्धनको मुख्य उद्धेश्य रहेको बताए ...