ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादको के कुरा लोकतन्त्रकै विषयमा लाइभ बहस गर्न देउवालाई ओलीको चुनौति (भिडियो)


एबीसी न्यूज
कार्तिक २८, २०७४ मंगलबार   १ : ०८   बजे

काठमाडौं । देशभर चुनावका लागि उमेदबार र पार्टीका कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेका छन् । एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ मा प्रतिस्पर्धी नै नभएजस्तो छ । एबीसी टिम झापा पुग्दाको दिनमा विभिन्न ७ वटा सभा र प्रशिक्षणलाई ओलीले सम्वोधन गरे । सबै ठाउंका भाषणमा केही न केही नयांपन र हांस्यरसले ओगटेको थियो । बेलुका दमकमा रहेको ओली निवासमा सप्तरीदेखि इलामसम्मका नेता कार्यकर्ताको भीड थियो । सुबास नेम्वाङसमेत आइपुगेका थिए । ओलीले अविर पखालेर कुर्तापाइजामामा हामीसंग भेट्दा रातको ११ बजेको थियो । तर उनको जोश र फूर्ति विहानको जस्तै थियो । कुराकानीकै क्रममा हंसाए, ओलीलको दिनचर्या नबुझ्ने मानिस फस्छ । यो समग्र ओली जीवनकै गुदी कुराजस्तो थियो । ओलीको बोलीमा विजयभाव, गम्भीरता र बढ्तै आत्मविश्वासी प्रबृति बढेको देखियो । उनले शेरबहादुर देउवालाई लोकतन्त्रको बहमा सार्वजनिक उत्रिन चुनौति मात्र दिएनन् । आफूलाई भारत विरोधी भनिरहेका बेला ओलीले नेपाल भारत सम्वन्ध विग्रन नसक्ने गज्जब अभिव्यक्ति दिए । तर उनी अलि बढ्तै आक्रोशित अधिनायकवादी भनेकोमा थिए । त्यसकै जबाफमा ओलीले देउवालाई सोसलिष्ट इन्टरनेश्नलको सदस्यता त्याग्न, विपीले गल्ती गरेको भन्न र जहां गएर पनि एउटै कुरा बोल्न बानी बसाल्न सक्ने कि नसक्ने भन्दै झम्टीहाले ।

ओलीमा यतिबेला उनका सहयोद्धा बनेका प्रचण्डप्रति गज्जब सम्मान र आपसी विश्वास रहेको भाव प्रष्टै झल्कन्थ्यो । पार्टी एकताको बढ्ता क्रेडिट प्रचण्डलाई दिन रुचाए ओली । अन्तर्वार्ताका क्रममा भने मैले जति गरेपनि प्रचण्डजी तयार नभएको भए के लाग्थ्यो र रु लाग्छ कि ओली अबको एक महिनामा आरामदायी बहुमतीय सरकारको प्रधानमन्त्री बन्न कुनै बाधा छैन । तर उनले म एकपटक जनतालाई , आफ्नो पार्टीलाई र प्रचण्डजीलाई सोध्छु भन्दै कुटनीतिक जबाफ दिए । पूरा भिडियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group