चैत्र २८ , दैलेख । दैलेखका ११ वटै स्थानीतहमा कार्यालय ब्यवस्थापनको लागि आएको ११ करोड रुपयाँको सहि सदुपयोग नभएको भन्दै निर्वाचित प्रमुखहरुले नै असन्तुष्टि जनाएका छन् । ११ वटै तहमा आएको ११ करोड रकम मध्ये अधिकाँस स्थानमा ५० लाख सम्म खर्च गरिएको जनप्रतिनिधीहरु बताउछन् । ...