ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मगुरुमाथि गोली प्रहारका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन


admin
चैत्र २६, २०७४ सोमबार   ५ : २०   बजे

काठमाडौं, २६ चैत । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहारका दोषिलाई तत्काल कारबाही गर्न माग गर्दे विभिन्न हिन्दुवादी संघ–संस्थाले काठमाडौमा विरोध प्रर्दशन गरेका छन् ।

सोमबार काठमाडौको माईतिघरमा प्रर्दशन गर्दे उनीहरुले तत्काल दोषीलाई कारवाहीको दायरामा ल्याइ सार्वजनिक गर्नुपर्ने जनाएका हुन् । सनातन हिन्दुबादीहरुको आक्रमण रोक्नुपर्ने , गौहत्या रोक्नुपर्ने भन्दै उनीहरुले नारावाजी गरेका थिए ।

प्रर्दशनमा सहभागीहरुले आचार्य श्रीनिवासमाथि भएको घटनाको सत्यतथ्य जाचवुझ गर्दे प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । श्रीमद भागवत सप्ताहमा सहभागी हुन विराटनगरको जतुवा पुग्नुभएका श्रीनिवासमाथि शनिबार गोलि प्रहार भएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दुई जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group