काठमाडौं, २६ चैत । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गर्नुभएको छ । रक्षामन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दूर्भाग्यपूर्ण अवस्था आएको स्वीकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको ...