काठमाडौं, २२ चैत । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले अहिलेको संविधान समावेशिताको उत्कृष्ट नमुना भएको दावी गर्नुभएको छ । बिहीबार काठमाडौंमा डाक्टर रमेश सुनामद्वारा लिखित समावेशिताको वहस पुस्तक बिमोचन गर्दे उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानले रक्षा गरेको र संबिधानमा समावेशिताको बिषय प्राथमिकतामा रहेको बताउनुभएको ...