टोकियो। अर्घाखांची समाज जापानले नेपाली नयाँ वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । टोकियोको शिनोकोबु स्थित सोलमारीको नेपाली मूरा हलमा अर्घाखाँची समाज जापानले शुभकामना आदान प्रदान गरेको हो । अर्घाखांची समाजका अध्यक्ष नेत्र बिस्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिदेशमा बसेर पनि नपाली ...