काठमाडौं, ९ वैशाख । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुनबहादुर तामाङ चेलिबेटी बेचबिखानको आरोपमा आइतबार जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनबहादुर तामाङलाई जगन्नाथ देवल कारागारमा चलान गर्न आदेश दिएपछि कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो ...