ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता घोषणाको अन्तिम चरणमा पुगेको छ : प्रचण्ड ( भिडियो सहित )


admin
बैशाख ९, २०७५ आईतबार   ४ : ४८   बजे


काठमाडौं, ९ वैशाख ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको अन्तिम तयारीमा पुगिसकेको दाबी गर्नुभएको छ ।

पार्टी एकता संयोजन समितिले काठमाडौंको राष्ट्रिय सभामा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादीकेन्द्रबीच पार्टी एकता अन्तिम तयारीमा पुगिसकेको बताउनुभएको हो । प्रचण्डले एकीकृत पार्टीको केन्द्रीय कमिटी निर्माणको अन्तिम तयारीको क्रममा रहेको जानकारी दिनुभयो ।

संयुक्त सभामा राखिएको व्यानर विवादले समयमा कार्यक्रम सुरु हुन नसकेको घटनालाई इंगित गर्दै प्रचण्डले घटनाबाट आफुहरुले नयाँ पाठा सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज जुन जोल्टिङ देखियो, त्यसले नयाँ पाठ सिकेका छौं’ ।

२०१९ सालपछि पार्टी विभाजनको प्रक्रिया सुरु भएपछि यो पहिलो संयुक्त कार्यक्रम भएको बताउँदै उहाँले ‘ऐतिहासिक कार्यक्रम समयमै सुरु गर्न सकेनौ। त्रुटिरहित तरिकाले सुरु गर्न सकेनौ। केही तनाव हामीलाई पनि भयो। तपाइहरुलाई पनि भयो होला। देशभरिका जनतालाई पनि भयो होला। अलिकति खचमच त हुन्छ नै। यस्तो परिघटनाले शिक्षा लिनुपर्छ’ भन्नुभयो ।

अब, ह्रस्व दीर्घमा पार्टी फुट्ने दिन गए भन्दै प्रचण्डले ठक्कर खाएर चामत्कारिक रुपमा सुरु गरिएको एकता प्रक्रिया चामत्कारिक रुपमै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group