पूर्व राष्ट्रपति कट्टरपन्थीहरूबाट टाढिंदैछन् तीन वर्ष अघिसम्म फ्रान्सेली समाजवादी पार्टी (सोशलिस्ट पार्टी) अप्रासंगिकतामा धकेलिएको थियो। आधुनिक समयमा दुई राष्ट्रपति—फ्रान्स्वा मितेराँ (१९८१–९५) र फ्रान्स्वा ओलान्ड (२०१२–१७)—र नौ प्रधानमन्त्रीहरू दिने यो पार्टी संसद र सार्वजनिक बहसबाट समेत आश्चार्यजनक रुपमा गायब भएको थियो। २०२२ मा यो दलका ...